गोडामा प्लास्टर
हामीलाई कुनै कुनै बेला सन्चो हुदैन । एउटा केटो पनि गोडा भाँचिएर अस्पतालमा बसेको छ । उसलाई भेट्न थुप्रै मानिस आउँछन् । ऊ अस्पतालमा रमाउन सक्छ त ?… यस किताबमा बालबािलकालाइ दुखमा पनि रमाउन सिकाइएकाे छ । चित्रः युवक श्रेष्ठप्रकाशकः मेला बुक्स, काठमाडौँपहिलो संस्करण-



