घैँटाे र घन्टी
‘घैँटो र घन्टी’ २०७८ सालमा प्रकाशित शाश्वतको चित्रकथा किताब हाे । यो परिचय प्रकाशनबाट प्रकाशित भएकाे हो । यसमा विवेक लामाका सुन्दर चित्रहरू रहेका छन् । यो कवितामा बुनिएको कथा हो । यस चित्रकथामा दश पाइला चाल्दाको छोटो समयावधिभित्र एउटा सुन्दर र कुतूहलपूणर् कथा रचिएको छ ‘घैँटो फुटाइ’ खेलको प्रसङ्ग यसको कथामा आएको छ । … Read more


