लालमाेहन रसवरी
‘लालमोहन रसभरी’ शाश्ववतकाे २०६८ मा प्रकाशित बाल कविता सङ्ग्रह हाे । । ‘लालमोहन रसभरी’ बालकविता सङ्ग्रहमा छोटामिठा २७ वटा बालकविता सङ्गृहीत छन् । कवि शाश्वत पराजुली छोटो आकारमा गहिरोे भाव बोकेका बालकविता लेख्ने कवि हुन् । थोरै शब्दमा धेरै कुरा अटाउन उनी खप्पिस छन् । उनी बालपात्रलाई केन्द्रमा राख्दै उनीहरूका अनुभूतिलाई मसिन्याएर र उनीहरूका विचारलाई … Read more


