The Magic of Simple and Clear Illustrations for Toddlers

Illustrations play a crucial role in the early years of a child’s life, especially for toddlers who are just beginning to explore the world around them. Picture books with engaging illustrations can captivate young minds, foster a love of reading, and aid in their cognitive and emotional development. In this blog post, we will explore … Read more

नेपाली बालसाहित्यमा गुणात्मकतामा जोड दिनैपर्छ

विगतको तुलनामा नेपाली बालसाहित्यमा नयाँ लेखकहरूको उपस्थिति बढेको छ, प्रकाशकहरू थपिएका छन्, बालसाहित्यविषयक छलफलहरू चलिरहेका छन् र संख्यात्मक रुपमा बाल साहित्यिक कृतिहरूको प्रकाशन पनि बढेको छ ।किताब किनेर बाँड्ने र डिजिटल किताबमा बालबालिकाको पहुँच पु¥याउन गैरसरकारी संस्थाहरूको प्रयास पनि जारी छ । यसले पनि होला नेपाली बालसाहित्यमा हरेक महिना नयाँ नयाँ कृतिहरू थपिइरहेका छन् । … Read more

शाश्वत पराजुली

शाश्वत पराजुली विगत २५ वर्षदेखि प्रारम्भिक तहका विद्यार्थीका लागि पाठ्य र सन्दर्भ सामग्री सिर्जना र उत्पादनमा संलग्न छन् । उनले बालसाहित्यका सर्जक र आधारभूत तहका शिक्षकहरूका लागि थुप्रै तालिम र कार्यशालाको नेतृत्व र सहजीकरण गरेका छन् । वि. स. २०२६ मङ्सिर २७ मा जन्मेका शाश्वतले त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तर गरेका छन् । शाश्वतले अमेरिकामा रहँदा … Read more

बुइँगलकाे भूत

आमाबा बुइँगलमा भूत छ भन्नुहुन्छ । एउटा सानाे केटाेलाइ लाग्छ, भूत कस्तो होला ? भूतले के खान्छ होला ? उ एकदिन आमाबाकाे आँखा छलेर भूत हेर्न बुइँगल पुग्छ । कुतूहता र बालसुलभ जिज्ञासाले भरिएकाे याे किताब कथावाचनका लागि समेत उपयुक्त छ । चित्रः अर्पिता शाक्यप्रकाशकः साङ्ग्रिला बुक्स, काठमाडौँपहिलो संस्करणः २०७९

घैँटाे र घन्टी

‘घैँटो र घन्टी’ २०७८ सालमा प्रकाशित शाश्वतको चित्रकथा किताब हाे  । यो परिचय प्रकाशनबाट प्रकाशित भएकाे हो  । यसमा विवेक लामाका सुन्दर चित्रहरू रहेका छन् । यो कवितामा बुनिएको कथा हो । यस चित्रकथामा दश पाइला चाल्दाको छोटो समयावधिभित्र एउटा सुन्दर र कुतूहलपूणर् कथा रचिएको छ ‘घैँटो फुटाइ’ खेलको प्रसङ्ग यसको कथामा आएको छ । … Read more

नाइँ

हामी आफूलाई मन नपरेको कुरामा ‘हस्’ भन्दैनौँ । ‘नाइँ’ भन्छौँ । रूपा पनि नाइँ भनिरहन्छिन् । उनी के सधैँ नाइँ भनिरहन्छिन् त ? ‘नाइँ’ शाश्वतद्वारा लिखित र परिचय प्रकाशनबाट २०७८ मा प्रकाशित अर्को चित्रकथाको पुस्तक हो यसमा बालबालिकाको आनीबानीलाई प्रस्तुत गरिएको छ । सुरुमा मन नपरेका कतिपय कुराहरू रस बसेपछि बालबालिका बिस्तारै मन पराउन थाल्ने … Read more

राजकुमारी र कस्तुरी मृग

[et_pb_section admin_label=\”section\”] [et_pb_row admin_label=\”row\”] [et_pb_column type=\”4_4\”][et_pb_text admin_label=\”Text\”] कस्तुरी मृगको सुवासले गर्दा ऊ चर्चित छ । सबैले चिन्छन् उसलाई । राजकुमारी पनि सबैले उनलाई चिनून् भन्ने सोच्छिन् । राजकुमारीसँग आफूलाई चिनाउने कुन बास्ना होला त ? चित्रः शाेभितमान बानियाँप्रकाशकः काेपिला किताब, काठमाडौँपहिलो संस्करणः २०७८ [/et_pb_text][/et_pb_column] [/et_pb_row] [/et_pb_section]