रातिकाे साथी

अनुज मध्य राति ब्युँझन्छ । ऊ आकाशको जूनलाई हेर्छ । जूनका साथी तारालाई देख्छ । आफू पनि साथी खोज्न हिॅड्छ …

Read more

बिचराे बुख्चाचा नयाँ

बिचरो बुख्याचा शाश्वतको बहुचर्चित र अत्यधिक रुचाइएको चित्रपुस्तक हो । यो चित्रपुस्तक प्रकाशित हुनुपूर्व नै यसले बालसाहित्यको महत्वपूणर् पुरस्कार ‘पारिजात …

Read more

कथा भन्ने खाट

मिलनका हजुरबा बितिसक्नु भयो । बाबाआमाले हजुरबाका सबै कुरा बेच्ने विचार गर्नुभएको छ । तर मिलनले हजुरबाको खाट भने बेच्न …

Read more

मिठो नमिठो

रुम टु रिडबाट २०७१ सालमा शाश्वतको चित्रकथाको पुस्तक ‘मिठो नमिठो’ प्रकाशित भएको हाे । यसमा घरको खाना नमिठो भन्दै बजारिया …

Read more

हाम्राे घर

याे एक शब्दविहीन चित्रकथाकाे किताब हाे । निमा खोलाको बगरमा थिए । उनले बालुवाको घर बनाए । “आहा ! कति …

Read more

खेला

बालबालिकाको पठन सिप बढाउन, मानसिक र बौद्धिक विकासका साथै उनीहरूलाई मनोरञ्जन प्रदान गर्न सिकाइ सम्बद्ध सन्दर्भ सामग्रीहरूको महइभ्वपूणर् भूमिका हुन्छ …

Read more

ढिकीच्याउँ

याे एक शब्दविहीन चित्रकथाकाे किताब हाे । “आहा ! यहाँ त ढिकीच्याउँ रहेछ । ढिकीच्याउँ खेल्न साथी खोज्नुपर्‍यो ।”, खरायोले …

Read more

साथीलाई कोसेली

‘साथीलाई कोसेली’ शाश्वतको २०७५ मा प्रकाशित एउटा रमाइलो चित्रकथाको किताब हो । यसमा जलचर प्राणीहरूको कथा छ । कुवामा बस्ने …

Read more

चङ्गा र बेलुन

‘चङ्गा र बेलुन’ खोजी प्रकाशनबाट प्रकाशित पुस्तक हो । यस चित्र पुस्तकमा दुई दिदी भाइको कथा छ । उनीहरू आमासँग …

Read more

हजुरआमाको कथा

[et_pb_section admin_label=\”section\”] [et_pb_row admin_label=\”row\”] [et_pb_column type=\”4_4\”][et_pb_text admin_label=\”Text\”] ‘हजुरआमाको कथा’ शाश्वत पराजुलीको अर्को रुचाइएको चित्र पुस्तक हो । सधैं कथा भन्ने …

Read more