नेपाली बालसाहित्यमा गुणात्मकतामा जोड दिनैपर्छ

विगतको तुलनामा नेपाली बालसाहित्यमा नयाँ लेखकहरूको उपस्थिति बढेको छ, प्रकाशकहरू थपिएका छन्, बालसाहित्यविषयक छलफलहरू चलिरहेका छन् र संख्यात्मक रुपमा बाल …

Read more

शाश्वत पराजुली

शाश्वत पराजुली विगत २५ वर्षदेखि प्रारम्भिक तहका विद्यार्थीका लागि पाठ्य र सन्दर्भ सामग्री सिर्जना र उत्पादनमा संलग्न छन् । उनले …

Read more

मेराे कामना

चित्रः पल्पसा मानन्धरप्रकाशकः परिचय प्काशन, काठमाडौँपहिलो संस्करणः २०७९

बुइँगलकाे भूत

आमाबा बुइँगलमा भूत छ भन्नुहुन्छ । एउटा सानाे केटाेलाइ लाग्छ, भूत कस्तो होला ? भूतले के खान्छ होला ? उ …

Read more

घैँटाे र घन्टी

‘घैँटो र घन्टी’ २०७८ सालमा प्रकाशित शाश्वतको चित्रकथा किताब हाे  । यो परिचय प्रकाशनबाट प्रकाशित भएकाे हो  । यसमा विवेक …

Read more

नाइँ

हामी आफूलाई मन नपरेको कुरामा ‘हस्’ भन्दैनौँ । ‘नाइँ’ भन्छौँ । रूपा पनि नाइँ भनिरहन्छिन् । उनी के सधैँ नाइँ …

Read more

राजकुमारी र कस्तुरी मृग

[et_pb_section admin_label=\”section\”] [et_pb_row admin_label=\”row\”] [et_pb_column type=\”4_4\”][et_pb_text admin_label=\”Text\”] कस्तुरी मृगको सुवासले गर्दा ऊ चर्चित छ । सबैले चिन्छन् उसलाई । राजकुमारी …

Read more