शिल्पी शाश्वतकाे गीति अल्बम हाे । यसलाइ म्युजिक नेपालले सन् २००३ मा बजारमा ल्याएकाे हाे । यसमा शाश्वतले रचेका राजु सिंहले संगीत भरेका र विभिन्न गायकले गाएका ८ गीत रहेका छन् ।
शिल्पी