जन्मदिन सहलेखन

जन्मदिन चित्रपुस्तक नागरिक शिक्षा प्रवर्द्धन समाजबाट प्रकाशित पुस्तक हाे । बालबालिकालाइ कथाका माध्यमबाट नागरिक शिक्षा दिने उद्देश्यले याे किताब प्नकाशनमा आएकाे हाे । शाश्वतलगायत अन्य लेखकहरूले लेखेकाे याे किताब २०६१ सालमा प्रकाशित भएकाे हाे । 

चित्रः सुजन चित्रकार र युवक श्रेष्ठ
प्रकाशकः नागरिक शिक्षा प्रवर्द्धन समाज, काठमाडौँ
पहिलो संस्करणः २०६१

Leave a Comment