चुस्के र छुस्के

चुस्के र छुस्के रत्न पुस्तक भण्डारबाट २०५९ प्रकाशित शाश्वतको अर्को कृति हो । यो चित्रकथा लाेककथालाइ बान्की मिलाएर पुर्नकथन गरिएको बालकृति हो ।

चित्रः के के कर्माचार्य
प्रकाशक- रत्न पुस्तक भण्डार, काठमाडौँ
पहिलो संस्करण-२०६०

समीक्षा

यस चित्रकथामा जाँगरिलो भाले र दुई अल्छे मुसा पात्रका रूपमा छन् । मनोरञ्जनपूणर् यस कथाले खान खोज्नेले मिहिनेत गर्नुपर्छ भन्ने सन्देश दिन्छ । यस कथालाई ६ देखि ९ वर्ष उमेरसमूहका लागि आफैँ पढ्न र ३ देखि ५ वर्ष उमेरसमूहका लागि पढेर सुनाउन उपयुक्त हुने गरी लेखिएको छ ।

– प्रमोद प्रधान, नेपाली बालवाङ्मय परिचयकोश

Leave a Comment