छाता र वर्षादी

‘छाता र वर्षादी’ नामक बालकथा सङ्ग्रहमा सबैको फरकफरक महत्व र विशेषता हुने गर्दछन् भन्ने ज्ञान दिने प्रकारका चारवटा रमाइला कथाहरू संग्रहित छन् । रोचक कथानक बुनेर तयार गरिएका यी रमाइला र ज्ञानवर्द्धक कथाहरू पढेर बालबालिका एउटा रमाइलो संसारमा पुगेको अनुभूत गर्छन् ।

चित्रः श्रद्धा श्रेष्ठ
प्रकाशक- मेला बुक्स, काठमाडौँ
पहिलो संस्करणः २०६४

Leave a Comment