अनुहारको चित्र

अनुहारको चित्र २०५४ सालमा प्रकाशित भएको कथासङ्ग्रह हो । अनुहारको चित्रमा अनुहारको चित्र, ममताको रहर, पैसाको उपयोग, मनोहर, मिहिनेत शीर्षकका कथा रहेका छन् । यसमा सूर्य नारायण श्रेष्ठका चित्र रहेका छन् ।

चित्रः सूर्य नारायण श्रेष्ठ
प्रकाशक- रत्न पुस्तक भण्डार, काठमाडौँ
पहिलो संस्करणः २०५४

Leave a Comment