‘हीराको टुक्रा’ शाश्वतको पहिलो बालकथा सङ्ग्रह हो । यसको प्रकाशन २०४४ सालमा भएको हो । हीराको टुक्रामा पाँच कथा सङ्गृहीत छन् । हीराको टुक्रा, मीठो खानेकुरा, मकैको रोटी, परीक्षा र तीन उपदेश यसभित्रका कथाहरू हुन् ।
चित्रः टेकवीर मुखिया
प्रकाशक- रत्न पुस्तक भण्डार, काठमाडौँ
पहिलो संस्करणः २०४४