बालबालिकाको पठन सिप बढाउन, मानसिक र बौद्धिक विकासका साथै उनीहरूलाई मनोरञ्जन प्रदान गर्न सिकाइ सम्बद्ध सन्दर्भ सामग्रीहरूको महइभ्वपूणर् भूमिका हुन्छ । यस सन्दर्भ सामग्रीले बालबालिकालाई अध्ययनशील बनाउन एवम् पाठ्यपुस्तकमा भएका विषयवस्तु ग्रहण गर्नसमेत मदत गर्छ ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यव्रmम कार्यान्वयन गर्ने व्रmममा यस चित्र पुस्तकको लेखन शाश्वत पराजुली र चित्राङ्कन उज्ज्वल तामाङबाट भएको हो
चित्रः उज्ज्वल तामाङ
प्रकाशकः पाठ्यक्रम विकास केन्द्र, भक्तपुर
पहिलो संस्करणः २०७९