[et_pb_section admin_label=\”section\”]
[et_pb_row admin_label=\”row\”]
[et_pb_column type=\”4_4\”][et_pb_text admin_label=\”Text\”]
‘हजुरआमाको कथा’ शाश्वत पराजुलीको अर्को रुचाइएको चित्र पुस्तक हो । सधैं कथा भन्ने हजुरआमा एकदिन नबोल्दा बालकले जनाएको प्रतिक्रियासँगै कथानक अघि बढेको छ । हजुरआमा किन नबोल्नु भएको हो भन्ने कुतूहलता मेटिएपछि बालकको बालसुलभ अभिव्यक्ति प्रकट हुँदा कथामा हास्यपुट थपिन्छ र रोचक अन्त्य हुन्छ ।
चित्रः बन्दना तुलाचन
प्रकाशकः रूम टर रीड, काठमाडौँ
पहिलो संस्करणः २०७१
[/et_pb_text][/et_pb_column]
[/et_pb_row]
[/et_pb_section]


