एउटी केटीलाई रातो लुगा मनै पर्दैनथ्यो । तर उनकी आमाले रातो जामा
किनिदिनु हुन्छ। केटी मन नपराई नपराई लगाउँछिन । सबैले रामो छ भनी दिँदा उनलाई त्यही लुगा मन पर्न थाल्छ ।
चित्रः युवक श्रेष्ठ
प्रकाशकः मेला बुक्स, काठमाडौँ
पहिलो संस्करणः २०७०