हीरा र गोलु लुकामारी खेल्दैछन् । गोलु लुक्न पर पर जान्छ । उसको खुट्टा त हिलोमा गाडिन्छ । ऊ त्यहाँबाट उम्कन प्रयास गर्छ। हीराले मदत पनि गर्छ । बिचमा रमाइला घटना घट्छन् । ती घटनासँगै बालबालिका कथामा डुब्दै जान्छन् र रमाइलो मान्छन् ।
चित्रः उवहाङ लिम्बु
प्रकाशकः मेला बुक्स, काठमाडौँ
पहिलो संस्करणः २०७९


