५ वर्षकी समा आज मुख छोपेर स्कुल जाँदैछिन् । बाटोमा भेटिनेहरू उनलाई अनेक कुरा सोध्छन् । तर उनी कोहीसँग बोल्दिनन् । उनी किन नबोलेकी होलिन् त ? अन्त्यमा वास्तविक कुरा खुल्छ ।
चित्रः उज्ज्वल तामाङ
प्रकाशकः मेला बुक्स, काठमाडौँ
पहिलो संस्करणः २०७१