मेरो भोटो खै ?

‘मेरो भोटो खै ?’चित्रकथाकाे पुस्तक हो  ।  यसमा एउटा बालकले आफ्नो भोटो खोज्दै जाँदा पाठकलाई विभिन्न आकार र रङका अवधारणालाई पनि परिचित गराउँछ । अन्त्यमा बालकले भोटो त भेट्छ तर त्यो भोटो प्रयोग गर्न नमिल्ने हुन्छ । कथामा बालसुलभ जिज्ञासा, चञ्चलता र आमाको सहयोगी भावनालाई देखाइएकाे छ ।

चित्रः समित श्रेष्ठ
प्रकाशकः कथालय, काठमाडौँ
पहिलो संस्करणः २०६९

Leave a Comment