न त मम न त बारा

समा र रमा नाम गरेका दुइ बालिका मम र बारा खाने इच्छा गर्छन् । उनीहरूलाई काका र मामाले पनि साथ दिन्छन् । उनीहरू पाटनतिर लाग्छन् । यसकाे कथा यसरी नै अगाडि बढ्छ । यसमा अ र आ मात्राकाे मात्र प्रयाेग गरेर कथा बुनिएकाे छ । भर्खर आफैँ पढ्न सुरू गरेका बालबालिकालाइ याे किताब निकै राइलाे र उपलब्धिमूलक छ । 

चित्रः सुमन महर्जन
प्रकाशक- मेला बुक्स, काठमाडौँ
पहिलो संस्करण-२०६९

 

Leave a Comment