छिमेकी चरा

याे पक्षी र जनावरकाे संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिने सारै राम्राे चित्रकथाकाे किताब हाे । यस किताबलाइ शाश्वतले अनुवाद गरेका हुन् । 

चित्रः यू दाइसेङ,
मूल लेखकः वाङ यानरोङ,
अनुवादः शाश्वत पराजुली
प्रकाशकः रत्न पुस्तक भण्डार, काठमाडौँ
पहिलो संस्करण- २०५९

समीक्षा

एउटा चित्रकथा । बालमनोविज्ञानमा आधारित यो चित्रकथाले वातावरण, वन्यजन्तु र पक्षीको संरक्षण गर्नुपर्ने सन्देश रोचक कथाका माध्यमबाट दिएको छ । कथामा बालबालिकाको मनोविज्ञानलाई केलाउने प्रयास गरिएको छ । चित्रकथाको भाषा र शैली सरल, सहज र स्वाभाविक देखिन्छ ।
– प्रमोद प्रधान, नेपाली बालवाङ्मय परिचयकोश

Leave a Comment