Books

बुइँगलकाे भूत

आमाबा बुइँगलमा भूत छ भन्नुहुन्छ । एउटा सानाे केटाेलाइ लाग्छ, भूत कस्तो होला ? भूतले के खान्छ होला ? उ …

Read more

घैँटाे र घन्टी

‘घैँटो र घन्टी’ २०७८ सालमा प्रकाशित शाश्वतको चित्रकथा किताब हाे  । यो परिचय प्रकाशनबाट प्रकाशित भएकाे हो  । यसमा विवेक …

Read more

नाइँ

हामी आफूलाई मन नपरेको कुरामा ‘हस्’ भन्दैनौँ । ‘नाइँ’ भन्छौँ । रूपा पनि नाइँ भनिरहन्छिन् । उनी के सधैँ नाइँ …

Read more

राजकुमारी र कस्तुरी मृग

[et_pb_section admin_label=\”section\”] [et_pb_row admin_label=\”row\”] [et_pb_column type=\”4_4\”][et_pb_text admin_label=\”Text\”] कस्तुरी मृगको सुवासले गर्दा ऊ चर्चित छ । सबैले चिन्छन् उसलाई । राजकुमारी …

Read more

रातिकाे साथी

अनुज मध्य राति ब्युँझन्छ । ऊ आकाशको जूनलाई हेर्छ । जूनका साथी तारालाई देख्छ । आफू पनि साथी खोज्न हिॅड्छ …

Read more

बिचराे बुख्चाचा नयाँ

बिचरो बुख्याचा शाश्वतको बहुचर्चित र अत्यधिक रुचाइएको चित्रपुस्तक हो । यो चित्रपुस्तक प्रकाशित हुनुपूर्व नै यसले बालसाहित्यको महत्वपूणर् पुरस्कार ‘पारिजात …

Read more

कथा भन्ने खाट

मिलनका हजुरबा बितिसक्नु भयो । बाबाआमाले हजुरबाका सबै कुरा बेच्ने विचार गर्नुभएको छ । तर मिलनले हजुरबाको खाट भने बेच्न …

Read more

मिठो नमिठो

रुम टु रिडबाट २०७१ सालमा शाश्वतको चित्रकथाको पुस्तक ‘मिठो नमिठो’ प्रकाशित भएको हाे । यसमा घरको खाना नमिठो भन्दै बजारिया …

Read more

हाम्राे घर

याे एक शब्दविहीन चित्रकथाकाे किताब हाे । निमा खोलाको बगरमा थिए । उनले बालुवाको घर बनाए । “आहा ! कति …

Read more