हिँउकान्छा

हिँउकान्छा हिउँचितुवाको कथा हो । चितुवा सानै छ । उसले बाहिरको संचार देखेकै छैन । ऊ आफ्नी आमासँग हिमालको फेदीमा …

Read more

भकुल्लेको साथी को ?

\’भकुल्लेको साथी को ?\’ साथी नभेटेर चङ्गा उडाउन नपाएको एउटा फोहोरी सुँगुरको कथा हो । आफ्नो सफाइ आफैँ नगर्नेलाई कसैले …

Read more

पुतलीको यात्रा

[et_pb_section fb_built=\”1\” admin_label=\”section\” _builder_version=\”3.22\” global_colors_info=\”{}\” custom_padding=\”||25px|||\”][et_pb_row admin_label=\”row\” _builder_version=\”3.25\” background_size=\”initial\” background_position=\”top_left\” background_repeat=\”repeat\” global_colors_info=\”{}\” custom_padding=\”0px|||||\”][et_pb_column type=\”4_4\” _builder_version=\”3.25\” custom_padding=\”|||\” global_colors_info=\”{}\” custom_padding__hover=\”|||\”][et_pb_text admin_label=\”Text\” _builder_version=\”3.27.4\” …

Read more

गुइँठे र गुलेली

मानव र मानवेतर पात्रहरूको सघन उपस्थिति र उनीहरूका चाखलाग्दा क्रियाकलापले नयाँ स्वादका कथाहरू सिर्जना भएका छन्- गुइँठे र गुलेली’मा । …

Read more

छाता र वर्षादी

‘छाता र वर्षादी’ नामक बालकथा सङ्ग्रहमा सबैको फरकफरक महत्व र विशेषता हुने गर्दछन् भन्ने ज्ञान दिने प्रकारका चारवटा रमाइला कथाहरू …

Read more

सोहन र सर्कस

‘सोहन र सर्कस’ साझा प्रकाशनबाट प्रकाशित शाश्वतको बालकथासङ्ग्रह हो। यस सङ्ग्रहमा सात वटा छोटामीठा बालकथाहरू रहेका छन् । सोहन र …

Read more

लाटोकोसेरोलाई लड्डु

लाटोकोसेरोलाई लड्डु २०५८ मा प्रकाशित कथासङ्ग्रह हो । यसमा लाटोकोसेरोलाई लड्डु, आँप चाख्न खोज्दा, प्ले कार्ड, तिलको लड्डु, बाँसबारी जुत्ता …

Read more

अनुहारको चित्र

अनुहारको चित्र २०५४ सालमा प्रकाशित भएको कथासङ्ग्रह हो । अनुहारको चित्रमा अनुहारको चित्र, ममताको रहर, पैसाको उपयोग, मनोहर, मिहिनेत शीर्षकका …

Read more

हीराको टुक्रा

[et_pb_section admin_label=\”section\”] [et_pb_row admin_label=\”row\”] [et_pb_column type=\”4_4\”][et_pb_text admin_label=\”Text\”] ‘हीराको टुक्रा’ शाश्वतको पहिलो बालकथा सङ्ग्रह हो । यसको प्रकाशन २०४४ सालमा भएको …

Read more