Shailee

छिमेकी चरा

याे पक्षी र जनावरकाे संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिने सारै राम्राे चित्रकथाकाे किताब हाे । यस किताबलाइ शाश्वतले अनुवाद गरेका हुन् ।  चित्रः यू दाइसेङ,मूल लेखकः वाङ यानरोङ,अनुवादः शाश्वत पराजुलीप्रकाशकः रत्न पुस्तक भण्डार, काठमाडौँपहिलो संस्करण- २०५९ समीक्षा एउटा चित्रकथा । बालमनोविज्ञानमा आधारित यो चित्रकथाले वातावरण, वन्यजन्तु र पक्षीको संरक्षण गर्नुपर्ने सन्देश रोचक कथाका माध्यमबाट दिएको … Read more

सिँहपता मैजु र अरू कथाहरू

[et_pb_section admin_label=\”section\”] [et_pb_row admin_label=\”row\”] [et_pb_column type=\”4_4\”][et_pb_text admin_label=\”Text\”] ‘सिँहपता मैजु र अरू कथाहरू’ रुम टु रीडबाट सन् २००३ मा प्रकाशित भएको हाे । यसमा ‘मेरै जीवन सुखी’, ‘सिँहपता मैजु’ र ‘छट्टु स्याल’ गरी तीन चित्रकथा प्रकाशित सङगृहीत छन् । यी तीनैवटा लोककथाहरू हुन् । सरल भाषामा यिनलाई पुनर्कथन गरिएकाे छ । ‘सिँहपता मैजु र अरू कथाहरू’ … Read more

म आफैं गर्न सक्छु

‘म आफैं गर्न सक्छु’ शाश्वतद्वारा लिखित र रुम टु रीडबाट प्रकाशित अर्को चित्र पुस्तक हो । पुस्तकमा चित्रको सट्टा वास्तविक तस्वीरको प्रयोग गरिएको छ । यसमा कम उमेर समूहका बालबालिकालाई आफूले गर्न सक्ने काम आफैँ गर्न प्रेरित गर्ने अप्रत्यक्ष सन्देश दिएको छ । आफूजस्तै बालबालिका विभिन्न क्रियाकलापमा सरिक हुँदा बालपाठकहरू रमाइलो मान्छन् । तस्बिरः राजभाइ … Read more

गोपीको टोपी

यो चित्र पुस्तकमा कवितात्मक शैलीमा नेपालमा प्रयोग हुने थरीथरीका टोपीहरूलाई चिनाइएको छ । गोपीको टोपी रुम टु रीडका प्रकाशनहरू मध्ये निकै लोकप्रिय किताब भएको सर्वेक्षणले बताएको छ । चित्रः टेकवीर मुखियाप्रकाशक- रुम टु रीड, काठमाडौँपहिलो संस्करण- सन् २००३ समीक्षा “एउटै कवितालाई पुस्तकाकार रूप दिइएको ‘गोपीको टोपी’ पुस्तकमा उनले उमेर, नाता, धर्म, पेसा, पद, मौसम, परिवेश, … Read more

चुस्के र छुस्के

चुस्के र छुस्के रत्न पुस्तक भण्डारबाट २०५९ प्रकाशित शाश्वतको अर्को कृति हो । यो चित्रकथा लाेककथालाइ बान्की मिलाएर पुर्नकथन गरिएको बालकृति हो । चित्रः के के कर्माचार्यप्रकाशक- रत्न पुस्तक भण्डार, काठमाडौँपहिलो संस्करण-२०६० समीक्षा यस चित्रकथामा जाँगरिलो भाले र दुई अल्छे मुसा पात्रका रूपमा छन् । मनोरञ्जनपूणर् यस कथाले खान खोज्नेले मिहिनेत गर्नुपर्छ भन्ने सन्देश दिन्छ … Read more

दङ्ग फुरुङ्ग

[et_pb_section admin_label=\”section\”] [et_pb_row admin_label=\”row\”] [et_pb_column type=\”4_4\”][et_pb_text admin_label=\”Text\”] ‘दङ्ग फुरुङ्ग’ पनि जनावर पात्रकै कथा हो । यस चित्रकथामा मुसाका एक जोडी बालबालिकालाई रमाइलो संसारमा विचरण गराउँछन् । मुसाहरू खानेकुरा खोजीमा भौँतारिन्छन् । खानेकुरा भेट्दा दङ्ग फुरुङ्ग पर्छन् तर खान नपाउँदा जिल्ल पर्छन् । अन्तमा भने उनीहरु थुप्रै खानेकुरा भेट्छन् र खुसी मनाउँछन् । चित्रः सुजन चित्रकारप्रकाशक- … Read more

सुरीको साइकल

सुरीको साइकल पुरानो घरको भरेङमुनि बस्ने बिरालोको कथा हो । उसलाई मान्छेले जस्तै साइकल चढ्न मन लाग्छ । ऊ कल्पनामा साइकल चढ्छ र रमाउँछ । तर यथार्थ अर्कै हुन्छ । बालबालिकालाई कथाको संसारमा विचरण गराउन यो चित्रकथा सक्षम छ । बालबालिकाले रुचाएकैले हुनुपर्छ यसका थुप्रै संस्करणहरु निस्केका छन् । यसकाे नयाँ संस्करणकाे स्वरूप यस्ताे छः … Read more

हिँउकान्छा

हिँउकान्छा हिउँचितुवाको कथा हो । चितुवा सानै छ । उसले बाहिरको संचार देखेकै छैन । ऊ आफ्नी आमासँग हिमालको फेदीमा रहेको एउटा गुफामा बस्छ । आमा सिकार खोज्न बाहिर जान्छिन् । सानो चितुवालाई पनि बाहिर जाने मन त छ तर उ सानै भउकाले आमाले लाँदिनन् । एकदिन उ भागेर बाहिर निस्कन्छ । बाहिर उसले अनेक … Read more

भकुल्लेको साथी को ?

\’भकुल्लेको साथी को ?\’ साथी नभेटेर चङ्गा उडाउन नपाएको एउटा फोहोरी सुँगुरको कथा हो । आफ्नो सफाइ आफैँ नगर्नेलाई कसैले रुचाउँदैन । पछि भने फोहोरी सुँगुर साथीको मदतले सफा हुन्छ र सबै उसलाई साथी बनाउन राजी हुन्छन् । बालबालिकालाई सफा हुन प्रेरित गर्ने यो एउटा सुन्दर चित्रकथाको पुस्तक हो । चित्रहः उज्वलकुन्दन ज्यापूप्रकाशक- रत्न पुस्तक … Read more

पुतलीको यात्रा

[et_pb_section fb_built=\”1\” admin_label=\”section\” _builder_version=\”3.22\” global_colors_info=\”{}\” custom_padding=\”||25px|||\”][et_pb_row admin_label=\”row\” _builder_version=\”3.25\” background_size=\”initial\” background_position=\”top_left\” background_repeat=\”repeat\” global_colors_info=\”{}\” custom_padding=\”0px|||||\”][et_pb_column type=\”4_4\” _builder_version=\”3.25\” custom_padding=\”|||\” global_colors_info=\”{}\” custom_padding__hover=\”|||\”][et_pb_text admin_label=\”Text\” _builder_version=\”3.27.4\” background_size=\”initial\” background_position=\”top_left\” background_repeat=\”repeat\” global_colors_info=\”{}\”] पुतलीको यात्रा (२०५८) शाश्वतको पहिलो बालचित्रपुस्तक हो । यो बाल संसार, बालसाहित्य प्रवद्र्धन केन्द्रले प्रकाशनमा ल्याएको हो । यसमा एकाराम सिंहका एक रङ्गी चित्रहरू रहेका छन् । रातो बङ्गला, त्रियोगलगायतका विद्यालयका … Read more