बुइँगलकाे भूत
आमाबा बुइँगलमा भूत छ भन्नुहुन्छ । एउटा सानाे केटाेलाइ लाग्छ, भूत कस्तो होला ? भूतले के खान्छ होला ? उ …
आमाबा बुइँगलमा भूत छ भन्नुहुन्छ । एउटा सानाे केटाेलाइ लाग्छ, भूत कस्तो होला ? भूतले के खान्छ होला ? उ …
मानव र मानवेतर पात्रहरूको सघन उपस्थिति र उनीहरूका चाखलाग्दा क्रियाकलापले नयाँ स्वादका कथाहरू सिर्जना भएका छन्- गुइँठे र गुलेली’मा । …
‘छाता र वर्षादी’ नामक बालकथा सङ्ग्रहमा सबैको फरकफरक महत्व र विशेषता हुने गर्दछन् भन्ने ज्ञान दिने प्रकारका चारवटा रमाइला कथाहरू …
‘सोहन र सर्कस’ साझा प्रकाशनबाट प्रकाशित शाश्वतको बालकथासङ्ग्रह हो। यस सङ्ग्रहमा सात वटा छोटामीठा बालकथाहरू रहेका छन् । सोहन र …
लाटोकोसेरोलाई लड्डु २०५८ मा प्रकाशित कथासङ्ग्रह हो । यसमा लाटोकोसेरोलाई लड्डु, आँप चाख्न खोज्दा, प्ले कार्ड, तिलको लड्डु, बाँसबारी जुत्ता …
अनुहारको चित्र २०५४ सालमा प्रकाशित भएको कथासङ्ग्रह हो । अनुहारको चित्रमा अनुहारको चित्र, ममताको रहर, पैसाको उपयोग, मनोहर, मिहिनेत शीर्षकका …
[et_pb_section admin_label=\”section\”] [et_pb_row admin_label=\”row\”] [et_pb_column type=\”4_4\”][et_pb_text admin_label=\”Text\”] ‘हीराको टुक्रा’ शाश्वतको पहिलो बालकथा सङ्ग्रह हो । यसको प्रकाशन २०४४ सालमा भएको …