घैँटाे र घन्टी
‘घैँटो र घन्टी’ २०७८ सालमा प्रकाशित शाश्वतको चित्रकथा किताब हाे । यो परिचय प्रकाशनबाट प्रकाशित भएकाे हो । यसमा विवेक …
राजकुमारी र कस्तुरी मृग
[et_pb_section admin_label=\”section\”] [et_pb_row admin_label=\”row\”] [et_pb_column type=\”4_4\”][et_pb_text admin_label=\”Text\”] कस्तुरी मृगको सुवासले गर्दा ऊ चर्चित छ । सबैले चिन्छन् उसलाई । राजकुमारी …
रातिकाे साथी
अनुज मध्य राति ब्युँझन्छ । ऊ आकाशको जूनलाई हेर्छ । जूनका साथी तारालाई देख्छ । आफू पनि साथी खोज्न हिॅड्छ …
बिचराे बुख्चाचा नयाँ
बिचरो बुख्याचा शाश्वतको बहुचर्चित र अत्यधिक रुचाइएको चित्रपुस्तक हो । यो चित्रपुस्तक प्रकाशित हुनुपूर्व नै यसले बालसाहित्यको महत्वपूणर् पुरस्कार ‘पारिजात …
कथा भन्ने खाट
मिलनका हजुरबा बितिसक्नु भयो । बाबाआमाले हजुरबाका सबै कुरा बेच्ने विचार गर्नुभएको छ । तर मिलनले हजुरबाको खाट भने बेच्न …
मिठो नमिठो
रुम टु रिडबाट २०७१ सालमा शाश्वतको चित्रकथाको पुस्तक ‘मिठो नमिठो’ प्रकाशित भएको हाे । यसमा घरको खाना नमिठो भन्दै बजारिया …
हाम्राे घर
याे एक शब्दविहीन चित्रकथाकाे किताब हाे । निमा खोलाको बगरमा थिए । उनले बालुवाको घर बनाए । “आहा ! कति …