पुतलीको यात्रा

[et_pb_section fb_built=\”1\” admin_label=\”section\” _builder_version=\”3.22\” global_colors_info=\”{}\” custom_padding=\”||25px|||\”][et_pb_row admin_label=\”row\” _builder_version=\”3.25\” background_size=\”initial\” background_position=\”top_left\” background_repeat=\”repeat\” global_colors_info=\”{}\” custom_padding=\”0px|||||\”][et_pb_column type=\”4_4\” _builder_version=\”3.25\” custom_padding=\”|||\” global_colors_info=\”{}\” custom_padding__hover=\”|||\”][et_pb_text admin_label=\”Text\” _builder_version=\”3.27.4\” background_size=\”initial\” background_position=\”top_left\” background_repeat=\”repeat\” global_colors_info=\”{}\”]

पुतलीको यात्रा (२०५८) शाश्वतको पहिलो बालचित्रपुस्तक हो । यो बाल संसार, बालसाहित्य प्रवद्र्धन केन्द्रले प्रकाशनमा ल्याएको हो । यसमा एकाराम सिंहका एक रङ्गी चित्रहरू रहेका छन् ।

रातो बङ्गला, त्रियोगलगायतका विद्यालयका पाठयक्रममा समेत समेटिएको यो किताब बारम्बार पुनर्मुद्रण भएको छ । यसमा एउटी पुतलीले गरेको सहासिक यात्राको कथा छ । यात्राका क्रममा आइपर्ने कठिनाइ र यात्राको रमाइलोलाई शाश्वतले निकै रोचक ढङ्गले प्रस्तुत गरेका छन् ।

[/et_pb_text][/et_pb_column][/et_pb_row][/et_pb_section]

Leave a Comment