तलमाथि

यो किताब तल र माथिको अवधारणा चिनाउने उद्देश्यले कम उमेर समूहका बालबालिकालाई लक्षित गरेर प्रकाशित गरिएको हो । यस किताबका चित्रहरू दीपक गौतमले तयार गरेका हुन् ।

चित्रः दीपक गौतम
प्रकाशकः रूम टु रीड, काठमाडौँ
पहिलो संस्करणः २०७०

Leave a Comment