ज्ञानी कि उल्लु

दुई साना भालुहरू अनेक उपद्रो गर्छन् । काकाको पाइजामा लगाउँछन् । बजैको चस्मा लगाउँछन् । उनीहरू आफूलाई ज्ञानी र बुद्धिमान ठान्छन् । अनि के के हुन्छ त ? याे किताबमा यस्तै कुतुहलताले साना बालबालिकालाइ बाँधिराख्छ । धेरै उपद्राे गर्दाकाे परिणाम पनि बालबािलकााले जान्न सक्छन् । 

चित्रः सुमन महर्जन
प्रकाशकः मेला बुक्स, काठमाडौँ
पहिलो संस्करण- २०७०

\"\"

Leave a Comment