सिँहपता मैजु र अरू कथाहरू

[et_pb_section admin_label=\”section\”]
[et_pb_row admin_label=\”row\”]
[et_pb_column type=\”4_4\”][et_pb_text admin_label=\”Text\”]

‘सिँहपता मैजु र अरू कथाहरू’ रुम टु रीडबाट सन् २००३ मा प्रकाशित भएको हाे । यसमा ‘मेरै जीवन सुखी’, ‘सिँहपता मैजु’ र ‘छट्टु स्याल’ गरी तीन चित्रकथा प्रकाशित सङगृहीत छन् । यी तीनैवटा लोककथाहरू हुन् । सरल भाषामा यिनलाई पुनर्कथन गरिएकाे छ । ‘सिँहपता मैजु र अरू कथाहरू’ का चित्रहरू टेकवीर मुखियाकै रहेको छ ।

चित्रः टेकवीर मुखिया
प्रकाशक- रुम टु रीड, काठमाडौँ
पहिलो संस्करण- २०६०

समीक्षा

\"\"

तीन लोककथाको पुनर्कथन गरी चित्रकथाका रूपमा प्रकाशित। शीर्षक- मेरै जीवन सुखी, सिह्नपता मैजु, छट्टु स्याल । सङ्ग्रहका तीन कथामध्ये मेरै जीवन सुखी र छट्टु स्याल पहाडी परिवेशका लोककथा हुन् भने सिह्नपता मैज् काठमाडौँ उपत्यकाको लोककथा हो । पहिलो कथाले मानिसको आफ्नो जीवन दुःखी र अर्काको जीवन सुखी लाग्ने प्रवृत्तिलाई देखाएको छ भने तेस्रो कथाले धेरै चलाख हुन खोज्दा कसरी अर्काको फन्दामा परिन्छ भन्ने तथ्यलाई अघि सारेको छ । सिह्नपता मैजु पनि रोचक छ ।

– प्रमोद प्रधान, नेपाली बालवाङ्मय परिचयकोश

[/et_pb_text][/et_pb_column]
[/et_pb_row]
[/et_pb_section]

Leave a Comment